समाचार

तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

काठमाडौँ  : गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका...

पुरा पढ्नुहोस
स्याउ विकास बोर्ड गठनको तयारी

सुर्खेत : कर्णालीमा स्याउ उत्पादन गर्ने किसानका लागि कर्णाली प्रदेश सरकारले विकास बोर्ड गठनको तयारी थालेको छ । त्यसको लागि नीतिगत तथा कानुनी कामहरु भइरहेको छ । कर्णालीमा उत्पादन गरिएको स्याउलाई बजारीकरण गरेर आर्थिक...

पुरा पढ्नुहोस
निसास्सिएर शिशुको मृत्यु, तीन जना अचेत

सुर्खेत : वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् । ‎‎मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने...

पुरा पढ्नुहोस
छ वर्षदेखि अलपत्र पाँच पुल, चौध पुलको लागेन ठेक्का

सुर्खेत : सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट–डोल्पा सडक खण्डको एक सय १८ किलोमिटरमध्ये एक सय ३ किलोमिटर सडकको ट्याक ओपन गरेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण...

पुरा पढ्नुहोस
दार्चुलामा ९२ हजार बढी मतदाता कायम

दार्चुला : दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९ सय ४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा मतदाताको सङ््््ख्या वृद्धि भएको हो ।...

पुरा पढ्नुहोस
पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवको पाँच महिनामा रुसात अर्ब ६५ करोड १९ लाख ९०...

पुरा पढ्नुहोस
चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ  : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची...

पुरा पढ्नुहोस
तीन जिल्लामा ८६ टेलिकमका टावर

जुम्ला  : ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पु–याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत...

पुरा पढ्नुहोस
राज्यबाट उपेक्षित ‘उपल्लो डोल्पा’

सुर्खेत  : देश सङ्घीयतामा गएसँगै विकासले गति लिएको छ । त्यही गति अनुसार उपल्लो डोल्पामा रहेका पालिकाहरूमा पनि विकासको लयमा आउँदै गरेको देखिन्छ । फरक भाषा, संस्कार तथा चालचलन भए पनि यहाँका स्थानीयवासीले विकासको...

पुरा पढ्नुहोस
फरार एक सय ४७ कैदीमध्ये ५२ जना पक्राउ

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका एक सय ४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट...

पुरा पढ्नुहोस